राष्ट्रिय समाचार
एमाले अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११ औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै पोखरेलले यही मंसिर २७ देखि २९ सम्म हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पूरा समाचार पढ्नुहोस्