काठमाडौं– जेन-जी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाईते भएका ९ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको ट्रमा सेण्टरमा उपचार भइरहेको छ भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा ३ जना, टिचिङमा २ र १ जनाको स्पाइनल इन्जुरी पुनर्वास केन्द्र बनपामा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका […]