स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता
khabarhub.com|
Tuesday, 25 Nov 2025, 03:52 PM
Share
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेका द्विपक्षीय दातृ निकायहरूका प्रतिनिधिहरूबीच शिष्टाचार भेट भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका प्रतिनिधि पाट्रिक एस गन र नुर पन्त, जर्मनीका राजदूतावासका प्रतिनिधि बेन्जामिन सिडेर र जन ड्रिक सेन, बेलायती दुतावासका प्रतिनिधि डिएगो मोरोसो र डा. दीपक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग […]