राष्ट्रिय समाचार

नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश संसदीय दल गठन

lokaantar.com | Tuesday, 25 Nov 2025, 03:44 PM
Share
नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश संसदीय दल गठन
नेपाली कम्युनिस्ट पार्टी (नेकपा), लुम्बिनी प्रदेशसभा संसदीय दल गठन गर्दै नेतृत्व चयन गरिएको छ ।  दलको नेतामा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, प्रमुख सचेतकमा इन्द्रजित थारू र सचेतकमा भगवती अधिकारी चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एकता भएपछि संसदीय दल मंगलबार गठन गरिएको हो ।  महरा रोल्पा र थारू दाङबाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् भने, अधिकारी नेकपा एसकी समानुपातिक सांसद थिइन् । लुम्बिनी प्रदेशसभाको ८७ सदस्यीय प्रदेशसभामा नेकपाका सभामुखसहित १...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?