समाज

विवाहपञ्चमी महोत्सवमा हेलिकप्टरबाट पुष्पवृष्टि

lokaantar.com | Tuesday, 25 Nov 2025, 03:41 PM
Share
विवाहपञ्चमी महोत्सवमा हेलिकप्टरबाट पुष्पवृष्टि
सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको आज मुख्य दिन जानकी मन्दिरबाट किशोरीज्यूको डोला बाहिर निस्केपछि नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । राम मन्दिरबाट निस्केको भगवान् रामको डोला र जानकी मन्दिरबाट निस्केको किशोरीज्यूको डोला १२ बिघास्थित पुगेपछि स्वयम्वर हुन्छ। तस्वीर : चन्द्रदेव साह/रासस
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?