एकीकृत समाजवादीले गरेन माओवादीसँग एकताको निर्णय, सबै जिम्मा सचिवालयलाई
khabarhub.com|
Friday, 31 Oct 2025, 07:44 PM
Share
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय सचिवालयलाई जिम्मा दिएको छ। तीन दिनदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा सम्मानित नेता झलनाथ खनालसहितले चर्को विरोध र असहमति राखेपछि अध्यक्ष नेपालले निर्णय नगराएका हुन् । ‘माओवादीसँग एकतासहितका सम्पूर्ण निर्णय सचिवालयको बैठकले गर्ने कुरा भएको छ’, बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘सम्मानित नेता […]