अन्तर्राष्ट्रिय
पाकिस्तानले फेरी गर्यो अफगानिस्तानमा हवाई आक्रमण, १० बालबालिकाको मृत्यु
काठमाडौँ । पाकिस्तानले फेरी एक पटक अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । तालिबान सरकारका प्रवक्ताले पाकिस्तानले खोस्ट प्रान्तको एक घरमा बम विस्फोट गराएको आरोप लगाएका छन् जसमा १० बालबालिका र महिलाको मृत्यु भएको छ ।
तालिबान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार र मंगलबार राति (लगभग १२ बजे) खोस्ट प्रान्तको गार्बुज जिल्लामा विस्फोट भएको दाबी गरेका छन् ।
उनले...
पूरा समाचार पढ्नुहोस्