खेलकुद
टी-२०आई क्रिकेटमा मलेसियाका विरानदीपको दुर्लभ कीर्तिमान
९ मंसिर, काठमाडौं । मलेसियाका स्टार अलराउन्डर विरानदीप सिंहले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका छन् । उनी ३ हजार रन र १०० विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन् । ३००० रन यसअघि नै पूरा गरेका विरानदीपले मंगलबार भएको बहराइनसँगको टी-२०आई खेलमा १००औं विकेटको कोशेढुंगा पनि पार गरे । २६ वर्षीय विरानदीपले २०१९ मा […]
पूरा समाचार पढ्नुहोस्