राष्ट्रिय समाचार

महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले जारी गर्‍यो पाँच बुँदे निर्देशन

lokaantar.com | Tuesday, 25 Nov 2025, 01:57 PM
Share
महाधिवेशन प्रतिनिधि छनोट गर्न एमालेले जारी गर्‍यो पाँच बुँदे निर्देशन
नेकपा (एमाले)को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने बताए । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।   त्यसैगरी, कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?