गगनलाई कल्याणको जवाफ : विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन
khabarhub.com|
Tuesday, 25 Nov 2025, 01:58 PM
Share
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्री गगनकुमार थापालाई काउन्टर जवाफ फर्काएका छन् । महामन्त्री थापाले सोमबार अब कांग्रेस नयाँ सभापतिको हस्ताक्षर लिएर चुनावमा होमिने बताएका थिए । कांग्रेसले आगामी चुनावमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षरको टिकट बाँड्न लागेपछि गगनले आक्रोश पोखेका थिए । गगनको उक्त अभिव्यक्तिलाई लिएर कल्णाले अब विशेष महाधिवेशनमा अल्मलिन नसकिने बताएका […]