काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व, निर्णयशैली र मौनताले सुशासनको दाबी कमजोर बनाएको टिप्पणी गरेका छन् । उनले जेनजी आन्दोलनको बलमा बनेको नेतृत्वले आफूलाई सुशासन, इमानदारी र सुधारको प्रतीकका रूपमा प्रस्तुत गरे पनि व्यवहारमा भने कुशासन, नातावाद, कृपावाद र पक्षपातका आरोपहरू झनै बढ्दै गएको दाबी गरे । उनले अवैध डिम्ब […]