अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की
khabarhub.com|
Tuesday, 25 Nov 2025, 12:35 PM
Share
काठमाडौं– लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले अबको मन्त्रिमण्डल विस्तारमा महिलालाई प्राथमिकता दिइने बताएकी छिन् । उनले भनिन्, ‘पहिले पनि मन्त्री बनाउन महिलालाई प्राथमिकता दिइएको हो । तर महिला खोज्दा क्रमिक रुपमा पुरुष नै भेटिन्छ । अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइन्छ । उनीहरूलाई अग्रणी दिइन्छ ।’ लैङगिक हिंसा […]