राष्ट्रिय समाचार
निर्वाचनका लागि दल दर्ता गर्न आयोगमा एमालेको निवेदन
आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
आगामी निर्वाचनका लागि आयोगमा दल दर्ताको निवेदन दिइएको पार्टी निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । ‘म र कार्यालय सचिव निर्वाचन आयोग पुगेर दलको निवेदन दिएर निस्कियौँ‚’ आचार्यले लोकान्तरसँग भने ।
एमालेले आजै प्रतिनिधि सभा पुर्नस्थापना गर्न भन्दै सर्वोच्च अदालतमा रिट गर्दा गरेको छ ।
एमालेले संसद् विघटनलाई असंवैधानिक भन्दै आएको छ ।
पूरा समाचार पढ्नुहोस्