राष्ट्रिय समाचार
सरकार चुनावमै केन्द्रित छ, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य बनेको दाबी गरेका छन् ।
लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मंगलबार रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले देशको विषम परिस्थितिलाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको बताए ।
वर्तमान सरकार चुनावमा केन्द्रित रहेको बताउँदै उनले समयमै चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।
सुशासन प्रबर्द्धन गर्दै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताउँदै गृहमन्...
पूरा समाचार पढ्नुहोस्