अन्तर्राष्ट्रिय
इथियोपियाको ज्वालामुखी विस्फोटबाट भारतमा उडान प्रभावित
काठमाडौँ । इथियोपियामा हेले गुब्बी ज्वालामुखी विस्फोटनले भारतीय उड्डयन क्षेत्रलाई असर गरेको छ । एयर इन्डियाले ११ अन्तर्राष्ट्रिय र घरेलु उडानहरू रद्द गरेको छ ।
एयरलाइन्सले हेले गुब्बी ज्वालामुखी विस्फोट पछि केही क्षेत्रहरूमा उडान भरेका विमानहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको र एयर इन्डिया उडानहरू रद्द गरिएको जानकारी दिएको छ ।
एयर इन्डियाले यात्रुहरूलाई भएको...
पूरा समाचार पढ्नुहोस्