सुनको मूल्यमा भारी वृद्धि, एकै दिन पाँच हजार रुपैयाँले बढ्यो
khabarhub.com|
Tuesday, 25 Nov 2025, 11:53 AM
Share
काठमाडौं– नेपाल बजारमा सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मुल्य तोलामा ५ हजार दुई सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुनको मूल्य तोलामा१ लाख ४२ हजार […]