खेलकुद

युनाइटेडको अर्को निराशाजनक प्रदर्शन, १० खेलाडीमा सीमित एभर्टनसँग हार्‍यो

lokaantar.com | Tuesday, 25 Nov 2025, 10:30 AM
Share
युनाइटेडको अर्को निराशाजनक प्रदर्शन, १० खेलाडीमा सीमित एभर्टनसँग हार्‍यो
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले आफ्नो निराशाजनक प्रदर्शनलाई निरन्तरता दिएको छ । म्यानचेस्टर  युनाइटेड आफ्नो पछिल्लो खेलमा एभर्टनसँग ०–१ गोलले पराजित भएको छ । उक्त खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा खेलिएको थियो । अर्कोतिर, खेलको प्रारम्भमै एभर्टन १० खेलाडीमा समेटिएको थियो । यति हुँदा पनि म्यानचेस्टर युनाइटेडले आफ्नो पराजयलाई भने टार्न सकेन । निर्धारित समयको १३औँ मिनेटमै एभर्टन १० खेलाडीमा समेटिएको थियो । एभर्टनका खेलाडी इद्रिसा गुएई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । खेल ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?