विशेष

भीमफेदीस्थित क्षेत्रीय कारागारबाट भागेका २७२ कैदीबन्दी फर्किए, १६८ अझै फरार

lokaantar.com | Tuesday, 25 Nov 2025, 09:42 AM
Share
भीमफेदीस्थित क्षेत्रीय कारागारबाट भागेका २७२ कैदीबन्दी फर्किए, १६८ अझै फरार
मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन्भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म दुई सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?