राष्ट्रिय समाचार

रास्वपा काठमाडौं सभापति विष्टले फिर्ता लिए राजीनामा

lokaantar.com | Monday, 24 Nov 2025, 07:16 PM
Share
रास्वपा काठमाडौं सभापति विष्टले फिर्ता लिए राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिएका छन् । रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार विष्टले आज सोमबार राजीनामा फिर्ता लिएका हुन् ।  झाका अनुसार विष्टले मंसिर ८ मा राजीनामा दिएका थिए ।  ‘राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ मंसिर ८ गते  फिर्ता लिनुभएको जानकारी गराइन्छ’, प्रवक्ता झाले भने ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?