कप्तान ऐरीको धारिलो ब्याटिङले धर्मरायो कर्णालीको ब्याटिङ, गुम्यो ४ विकेट
khabarhub.com|
Monday, 24 Nov 2025, 06:35 PM
Share
काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जबाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले चार विकेट गुमाएको छ । सस्तैमा सुरुवाती चार ब्याटर गुमाएपछि कर्णालीको ब्याटिङ धर्मराएको छ । खेल पाँच ओभरको दोस्रो बलमा पुग्दा कर्णाली ४ विकेटको क्षतिमा २९ रनको धराशायी अवस्थामा छ । सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले तीन महत्त्वपूर्ण तीन विकेट लिएका छन् […]