काठमाडौं– नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ । आज समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत बर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो । बैठकमा संयोजक डंगोलले […]