खेलकुद सन्दीप लामिछानेले लिए जनकपुरको चौथो विकेट khabarhub.com | Monday, 24 Nov 2025, 02:56 PM Share काठमाडौं– विराटनगरका कप्तान सन्दीप लामिछानेले जनकपुरको चौथो विकेट लिएका छन् । १७ ओभरको तेस्रो बलमा पुग्दा जनकपुर ७ विकेटको क्षतिमा १११ रनको अवस्थामा छ । जनकपुर टस जितेर १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हो पूरा समाचार पढ्नुहोस्