राष्ट्रिय समाचार
कैलालीबाट एक सातामा १४९ फरार प्रतिवादी पक्राउ
१-७ मंसिरसम्म विभिन्न मुद्दामा दोषी ठहर भएर फरार रहेका उक्त संख्याका प्रतिवादीलाई पक्राउ गरिएको कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए ।
पूरा समाचार पढ्नुहोस्