विशेष

जेनजी आन्दोलनका घाइतेलाई वर्गीकरणका लागि आउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

lokaantar.com | Monday, 24 Nov 2025, 02:40 PM
Share
जेनजी आन्दोलनका घाइतेलाई वर्गीकरणका लागि आउन काठमाडौं जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जेनजी आन्दोलनका घाइतेहरूलाई वर्गीकरणका लागि प्रशासनमा आउन आग्रह गरेको छ । प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै वर्गीकरणका लागि यही मंसिर १२ गते मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सभाहलमा आफैं उपस्थित हुन आग्रह गरेको हो । 'जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिबाट जेनजी घाइतेहरूको वर्गीकरण कार्य प्रारम्भ भएको र घाइतेहरू मध्ये अधिकांशको वर्गीक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}