हेडलाइन जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै विराटनगर khabarhub.com | Monday, 24 Nov 2025, 11:27 AM Share काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबारको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दैछ । विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो । पूरा समाचार पढ्नुहोस्