समाज
दीपक राज गिरीको टिप्पणी- हरेक पटक सरकार ढल्दा विदेशीको इशारा !
काठमाडौं । कलाकार दीपक राज गिरीले हरेक पटक सरकार ढल्दा 'विदेशीको इशारा' मा भने गरिएको भन्दै दलहरुप्रति व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले अहिले सत्ता गुमेकाहरू जे भो बिदेशीकै इसारामा भो भन्दै गरेको उल्लेख गर्दै यसअघि पंचायत ढल्दा र राजविरुद्धको आन्दोलन पनि विदेशीको इशारामा भएको भनिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्:
४६ सालमा...
पूरा समाचार पढ्नुहोस्