हेडलाइन
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य तथा युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । पार्टीले यस्तो गतिविधि लोकतान्त्रिक मूल्य, मानव अधिकार र संवैधानिक मर्यादामाथिको खुला प्रहार भएको बताएको छ । आइतबार काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै इटहरीमा […]
पूरा समाचार पढ्नुहोस्