अर्थतन्त्र
अर्घाखाँची सिमेन्ट र तिरूपति फुडलाई दुई लाख जरिवाना
काठमाडौँ । अर्घाखाँची सिमेन्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।
विभागले आइतबार गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ...
पूरा समाचार पढ्नुहोस्