विशेष
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजबाट शुरू हुँदै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेश सभाको सातौं(हिउँदे) अधिवेशन आजबाट शुरू हुँदैछ । सातौं अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् ।
ती पत्रमा सातौं अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।
बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थि...
पूरा समाचार पढ्नुहोस्