राष्ट्रिय समाचार

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले आयोगबाट पायो आधिकारिकता

lokaantar.com | Monday, 24 Nov 2025, 08:02 AM
Share
खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले आयोगबाट पायो आधिकारिकता
अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। १८ कात्तिकमा सुनारको नेतृत्वमा दर्ता निवेदन परेको उक्त दललाई आयोगले आइतबार मान्यता प्रदान गरेको हो। दर्ता नम्बर २१६ पाएको लको चुनाव चिह्न गोलो घेरा भित्र रहेको ‘लाइक’ संकेत तोकिएको छ। आयोगका अनुसार योसँगै हालसम्म दर्ता भएका दलको संख्या १३२ पुगेको छ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?