समाज
आजको राशिफल: २०८२ मंसिर ८ गते सोमबार
आजको राशिफल बिसं २०८२ मंसिर ८ गते सोमबार ईस २०२५ नोभेम्बर २४ नेपाल सम्बत ११४६ कछलागा चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले,...
पूरा समाचार पढ्नुहोस्