कांग्रेसका उम्मेदवारको टिकटमा देउवाकै हस्ताक्षर रहने
khabarhub.com|
Sunday, 23 Nov 2025, 08:59 PM
Share
काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकटमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गराएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पार्टी दर्ता गराएका हुन्। कांग्रेसले शनिबार चुनावमा भाग लिने निर्णय गरेको थियो। चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा टिकटमा हुने आधिकारिक हस्ताक्षरको नमुना आयोगमा पेस गर्नुपर्छ। […]