समाज

पच्पन्न झ्याल दरबार र सुनको ढोका

lokaantar.com | Sunday, 23 Nov 2025, 07:58 PM
Share
पच्पन्न झ्याल दरबार र सुनको ढोका
भक्तपुर जिल्लाको प्रसिद्ध पच्पन्न झ्याल दरबार तथा सुनको ढोका । विश्वसम्पदा सूचीमा सूचीकृत पच्पन्न झ्यालसहितको दरबार भक्तपुरका राजा भूपतिन्द्र मल्लको पालामा नेपाल संवत् ८२८ (विक्रम संवत् १७६५) मा निर्माण गरिएको हो । तस्वीर : रत्न श्रेष्ठ/रासस
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?