अर्थतन्त्र
सामसङ नेपालले ल्यायो वार्म विन्टर अफर, के छन् सुविधा ?
काठमाडौं । सामसङ नेपालले जाडो महिनालाई लक्षित गरेर वार्म विन्टर अफर घोषणा गरेको छ । यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुने सामसङ नेपालले जनाएको छ । ग्राहकहरूले ७ किलोग्राम […]
पूरा समाचार पढ्नुहोस्