समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी छ, कार्यान्वयन गरौँ : उपसभामुख दनुवार
khabarhub.com|
Sunday, 23 Nov 2025, 06:06 PM
Share
काठमाडौं– कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले समाजलाई बालविवाह मुक्त गराउन वर्तमान कानुन नै प्रभावकारी रहेकाले यसलाई कार्यान्वयन गर्न जरुरी रहेको बताएकी छन् । आइतबार विराटनगरमा आयोजना गरिएको बालविवाह सम्बन्धी राष्ट्रिय जाँचबुझ परामर्श कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले बालविवाह मुक्त गराउन विद्यमान कानून कार्यान्वयनमा देखिएका समस्या र बाधकका रुपमा रहेका पक्षहरूलाई गहन रुपमा ध्यान दिनुपर्ने समेत बताइन् […]