राष्ट्रिय समाचार

विश्वसँग जोडिएर जान जेनजी पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यक : बाबुराम भट्टराई

lokaantar.com | Sunday, 23 Nov 2025, 06:00 PM
Share
विश्वसँग जोडिएर जान जेनजी पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यक : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमै पुनः संरचना नभएसम्म विश्वसँग जोडिएर जान नसकिने बताएका छन् । आज आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी वृहत् एकता घोषणा सभामा उनले विश्वसँग जोडिएर जान जेनजी पुस्ताले उठाएका माग सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । देश अझै पनि सहज बाटोमा नहिँडेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सहज अवस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए । उनले व्यक्तिको निजत्व र सामाजिक पक्ष दुवैलाई मिलाएर नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी अघि बढ्नुपर्ने बताए । ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}