राष्ट्रिय समाचार

श्रमविना परिवर्तन सम्भव छैन, सबै शक्ति मिल्नुपर्छ : हर्क साम्पाङ

lokaantar.com | Sunday, 23 Nov 2025, 05:51 PM
Share
श्रमविना परिवर्तन सम्भव छैन, सबै शक्ति मिल्नुपर्छ : हर्क साम्पाङ
श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रमविना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको बताए । देशको जनशक्ति नै युवा शक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकामा उनले जोड दिए । 'युवाले आफूहरू कसरी र कोबाट परिचालन भइरहेका छौं भन्ने बुझ्न आवश्यक छ,' अध्यक्ष साम्पाङले भने । यु...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?