राष्ट्रिय समाचार

भयरहित वातावरण छैन भन्ने निष्कर्षबीच चुनावको निर्णयमा कसरी पुग्यो कांग्रेस ?

lokaantar.com | Sunday, 23 Nov 2025, 04:12 PM
Share
भयरहित वातावरण छैन भन्ने निष्कर्षबीच चुनावको निर्णयमा कसरी पुग्यो कांग्रेस ?
फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि १०३ दिन बाँकी रहँदा शनिबार (मंसिर ६ गते) नेपाली कांग्रेसले निर्वाचन नै राजनीतिको निकास भएको निष्कर्ष निकालेको छ । चुनावका लागि भयरहित वातावरण सिर्जना भइनसकेको निष्कर्ष निकालेको कांग्रेसले निकास भने निर्वाचन भएको ठहर गरेको छ । शनिबारको बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक गतिरोधको निकास चुनाव नै रहेको ‘ठहर’ गरिएको बताए । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभा  निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान रा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}