अर्थतन्त्र

एनआईसी एसिया बैंकका ग्राहकलाई काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट

lokaantar.com | Sunday, 23 Nov 2025, 03:59 PM
Share
एनआईसी एसिया बैंकका ग्राहकलाई काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा १० प्रतिशत छुट
एनआईसी एसिया बैंकका ग्राहकले काइरोप्रैक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । त्यसका लागि थेरापी सेन्टर र बैंकबीच छुट सम्झौता भएको छ । सम्झौतापश्चात यस बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिए । उनका अनुसार यस सुविधाको उपयोग गर्न ग्राहकले...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}