अर्थतन्त्र
शेयर बजार २६०० बिन्दुमाथि, कारोबार रकम पनि ६ अर्ब नाघ्यो
शेयर बजार परिसूचक नेप्से २६०० बिन्दुमा उक्लिएको छ ।
लामो समयदेखि संघर्षरत शेयर बजारमा आइतबार ३९.९२ अंकको वृद्धि देखिएको हो ।
कारोबार रकम पनि बढेर ६ अर्ब २८ करोड पुगेको छ ।
म्युचुअल फन्डबाहेक सबै समूहमा वृद्धि देखिँदा समग्र बजारमा उछाल आयो ।
सबैभन्दा बढी जीवन बिमा र लगानी समूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भयो ।
व्यापार समूहमा ०.२५ प्रतिशत वृद्धि हुँदा अन्य सबै समूह नेप्सेकै अनुपातमा बढ्न पुग्यो ।
पूरा समाचार पढ्नुहोस्