समाज

‘घरको खाबो ढल्यो, अब मैले दुई छोरीहरूलाई कसरी पाल्नु ?’

अनलाइनखबर | Sunday, 23 Nov 2025, 03:40 PM
Share
‘घरको खाबो ढल्यो, अब मैले दुई छोरीहरूलाई कसरी पाल्नु ?’
मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ। उनीहरूको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो। अब भने समस्या निम्तिएको छ । ' घरको खाबो ढल्यो, अब मैले छोरीहरुलाई कसरी पाल्नु ? मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ', मञ्जुले भनिन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}