खेलकुद

नेत्रहीन महिला विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सीमित​

lokaantar.com | Sunday, 23 Nov 2025, 03:14 PM
Share
नेत्रहीन महिला विश्वकपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सीमित​
नेत्रहीन महिला टी-२० विश्वकपको उपाधि भारतले जितेको छ ।​ श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले उपाधि कब्जा गरेको हो ।​ नेत्रहीन महिला विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको हो । नेपालले शनिबार कोलम्बोमा भएको सेमिफाइनल खेलमा पाकिस्तानलाई सात विकेटले हराउँदै फाइनलमा भातरसँगको भेट पक्का गरेको थियो । भारत भने पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?