विचार
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले आइतबार अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।
कात्तिक १६ गतेको सर्वोच्चको अन्तरिम आदेशविरुद्ध प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बोलाएर अदालतको आदेशको अवहेलना गरेकोमा भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
सरकारले चीन, अमेरिका, बेलायत लगायत ११ देशका र...
पूरा समाचार पढ्नुहोस्