मनोरञ्जन
‘अभिमन्युः च्याप्टर १’लाई सानो सिनेमा भन्न मिल्दैन -निर्माता पौडेल
काठमाडौं । निर्माता विनोद पौडेलले चलचित्र ‘अभिमन्युः च्याप्टर १’लाई सानो सिनेमा नभन्न आग्रह गरिरहेका छन् । उनले सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने बताएका छन् । यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो सिनेमा ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो सिनेमा हो भन्ने उनको बुझाइ छ । कास्टिङ र कजेटले मात्रै सिनेमालाई […]
पूरा समाचार पढ्नुहोस्