नेविसंघका जिल्ला नेताले गरेका थिए महेश बस्नेतलाई आक्रमण प्रयास
khabarhub.com|
Sunday, 23 Nov 2025, 02:20 PM
Share
काठमाडौं- नेकपा एमालकेा नेता महेश बस्नेतलाई विराटनगर विमानस्थलमा आइतबार बिहान रातो मसी फ्याँकेर आक्रमण प्रयास गर्ने युवाहरू नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका सदस्यहरू रहेको खुलेको छ । विराटनगर विमानस्थलबाट उत्रिएर युवा संघको कोशी प्रदेशस्तरीय भेलामा भाग लिन सुनसरीको इटहरीतर्फ जाने क्रममा बस्नेत सवार गाडीमा बेलुनमा भरेर रातो मासी हान्ने दुवैजना युवा नेपाल विद्यार्थी संघका […]