खेलकुद

ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित

अनलाइनखबर | Sunday, 23 Nov 2025, 02:03 PM
Share
ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा नेपाल भारतसँग पराजित
७ मंसिर, काठमाडौं । प्रथम ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपाल भारतसँग पराजित भएर उपविजेतामै सीमित भएको छ । आइतबार भएको फाइनलमा नेपाललाई भारतले ७ विकेटले हराएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२.१ ओभरमै पूरा गर्‍यो । भारतका लागि फुला सरेनले अविजित ४४ रन बनाइन् भने करुना कुमारीले ४२ रन बनाइन् […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?