अर्थतन्त्र

नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारीमा कालाखेती

kendrabindu.com | Friday, 31 Oct 2025, 04:15 PM
Share
नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारीमा कालाखेती
काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी उपमहानिर्देशक जनकराज कालाखेतीले पाएका छन्। खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने गरी जिम्मेवारी पाएका हुन् । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}