शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?
khabarhub.com|
Friday, 21 Nov 2025, 10:24 PM
Share
काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो। जसले चिसो बढाएन मात्रै, ठाउँठाउँमा हिमपात पनि भयो। धानबालीमा ठूलो क्षति पुग्यो। जनजीवन प्रभावित बन्यो। अहिले हेर्दा गत वर्षको मंसिरको तुलनामा यसपालि बढी चिसो महसूस भएको छ। अब शीलतहर र हिमपातको समय सुरु भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शीतलहर र हिमपात सम्बन्धी […]