विवाहित महिला भगाउने जनप्रतिनिधि प्रहरी नियन्त्रणमा
khabarhub.com|
Friday, 21 Nov 2025, 10:14 PM
Share
रौतहट- रौतहटको कटहरिया नगरपालिका–१ का नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य सतलाल दास पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार अपराह्न ४:३० बजे गौरबाट दासलाई पक्राउ गरेको एसपी रबिन कार्कीले पुष्टि गरेका छन्। उपभोक्ता समितिको सचिव बनाई आफ्नै वडाकी विवाहित दलित महिलालाई ललाइ–फकाइ प्रेमजालमा पारेर भगाएको आरोप दासमाथि लागेको छ। चार छोराछोरीका पिता दासले तीन सन्तानकी […]