विशेष

प्रधानमन्त्री कार्कीको जेनजी, सहिद परिवार र घाइतेका तीन समूहसँग छलफल

kharibot.com | Friday, 21 Nov 2025, 08:20 PM
Share
प्रधानमन्त्री कार्कीको जेनजी, सहिद परिवार र घाइतेका तीन समूहसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहिद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन् । सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय उठाएका थिए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}